२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुन पराराष्ट्र मन्त्री बेलायत जाँदै

बिहिवार , बैशाख २१, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, २१ बैशाख । परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदै छन् ।

    बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद आज बेलायत जान लागेका हुन  ।

    उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो  ।

    स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्ने भए पछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो । पराराष्ट्र मन्त्री बिहान ११ बजे बेलायत प्रस्थान गर्नेछन् ।