
मंगलवार , बैशाख १९, २०८०
काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।
सिंहदरवारस्थित एक कार्यक्रमका बिचमा अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका हुन । गत बैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा–२ वाट यादव निर्वाचित भएका थिए ।सो उपनिर्वाचनवाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिमम वाग्लेले भने यस अघि नै सपथ लिईसकेकाक छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij