२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

नवनिर्वाचित सांसद रवि र स्वर्णिम लिए शपथ

शुक्रवार , बैशाख १५, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १५ वैशाख । उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित रबि लामिछाने र स्वार्णिम वाग्लेले शुक्ररबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

    १० वैशाखमा भएको उपनिर्वाचनमा  चितवन–२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् ।