२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

नवनिर्वाचित रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ हुदैँ

शुक्रवार , बैशाख १५, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १५ बैशाख । गत बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट नवनिर्वाचित सांसदकाे आज सपथ हुदैँछ ।

    प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार नवनिर्वाचित सा‌सदहरुकाे आज सपथग्रहण हुन लागेको हो । उनका अनुसार चितवन–२ वाट निर्वाचित रवि लामिछाने तथा तनहुँ–१ वाट निर्वाचित स्वर्णिम वाग्लेको शपथ हुनेछ ।आज बिहान ठिक ११ः३० बजे संघीय संसद् सचिवालयको काठ घर नं २ सिंहदरबार सो सपथ कार्यक्रम राखिएको उनले जानकारी दिए ।