
बुधवार , बैशाख १३, २०८०
काठमाडौं, १३ वैशाख । राष्ट्रिय सभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरु भएको हो । अहिले शून्य समयमा सदस्यहरुले समसामयिक विषयमा धारणा राखिरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij