२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

प्रतिनिधिसभामा कांग्रेसको एक सिट घटयो, रास्वपाको बढयो 

बुधवार , बैशाख १३, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १३ वैशाख । 
    संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो ।  

    यसअघि विजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो । सो जीतसँगै रास्वपाले संघीय संसदमा एक सिट बढाएको छ । रास्वपाको सिट बढेर २१ पुगेको छ, ८९ वाट १ घटेर ८८ मा सीमित हुन पुगेको छ ।