
बुधवार , बैशाख १३, २०८०
काठमाडौं, १३ वैशाख ।
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले वैशाख अन्तिम साता झापामा बैठक बस्ने जनाएको हो ।
बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनकाअनुसार बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij