२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

बारा-२ अपडेट : उपेन्द्र यादवको अग्रता कायमै

मंगलवार , बैशाख १२, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बारा, १२ वैशाख । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।

    पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

    उनले १७ हजार ३९३  मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १२ हजार १९० मत ल्याएर पछ्याइरहेका छन् ।

    यसैगरी, एमाले पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत ल्याएका छन् ।