२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

तनहुँ–१ : निरन्तर मतान्तर फराकिलो पार्दै स्वर्णिम 

सोमवार , बैशाख ११, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • तनहुँ, ११ वैशाख ।
    तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो विवरणअनुसार वाग्लेले ९ हजार ३ सय ४९ मतान्तरसहित अग्रता कायम गरेका छन् ।

    ४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २ सय ६० मत ल्याएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराई १२ हजार ९ सय ११ का साथ उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५ सय ९५ मतसहित तेस्रो स्थानमा छन् ।