२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

सोमवार , चैत्र २०, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • चितवन, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् । 

    आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।

    १० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।