२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

खानेपानी मन्त्री खानले दिए राजीनामा

शुक्रवार , चैत्र १७, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १७ चैत। जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको छ ।

    जनमत पार्टीबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा गरेका छन्

    जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय दिनु पर्ने माग राखेको थियो ।