२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

मन्त्रालय टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक ८ बजे

बिहिवार , चैत्र १६, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, १६ चैत । 
    सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ । बुधवार बिहान र साँझ बसेको बैठकले मन्त्रालय भागबण्डा टुंगो लगाउने बारेमा छलफल गरे पनि निर्णयमा पुग्न नसकेपछि गठबन्धनको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।

    हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ–आफनो दावी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहीवार बिहान बैठक बोलाइएको जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनकाअनुसार सोही बैठकबाट मन्त्रालयको संख्या र मन्त्रालयको भागबण्डा हुनेछ ।