२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक

मंगलवार , चैत्र १४, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १४ चैत । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो । 

    बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । मन्त्रिपरिषद्मा सहभागी हुने दलहरुबीचको भागबन्डालाई टुंग्याउन बैठक केन्द्रित रहनेछ । 

    साथै बैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुनेछ ।