२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन

शुक्रवार , चैत्र १०, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • पोखरा, १० चैत । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

    गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ । माओवादीले समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।