images

शुक्रवार, चैत्र १६ गते २०८०

एमालेको निर्णय- बागमती सरकारबाट बाहिरिने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

एमालेको निर्णय- बागमती सरकारबाट बाहिरिने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

images
images
images
शुक्रवार, चैत्र १० २०७९
शुक्रवार, चैत्र १० २०७९
  • एमालेको निर्णय- बागमती सरकारबाट बाहिरिने, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

    हेटौंडा, १० चैत । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

    images
    images
    images

    बागमती प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियासहित चारजना मन्त्री छन् । उनीहरुले शुक्रबार राजीनामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष बुझाउने भएका हुन् । 

    मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुक्रबार विश्वासको मत लिने तयारी गर्दा उनीहरुले मन्त्रीबाट राजीनामा दिने र विश्वासको मत नदिने निर्णयमा पुगेका हुन् । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij