२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

बिहिवार , चैत्र ९, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ९ चैत । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ । यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो ।