images

शुक्रवार, बैशाख १४ गते २०८१

स्ववियु निर्वाचन : पक्लिहवा कृषि क्याम्पसमा नेविसंघका प्रविन बस्याल विजयी

स्ववियु निर्वाचन : पक्लिहवा कृषि क्याम्पसमा नेविसंघका प्रविन बस्याल विजयी

images
images
images
बिहिवार, चैत्र ९ २०७९
बिहिवार, चैत्र ९ २०७९
  • स्ववियु निर्वाचन : पक्लिहवा कृषि क्याम्पसमा नेविसंघका प्रविन बस्याल विजयी

    भैरहवा, ९ चैत ।

    images

    भैरहवाको पक्लिहवा कृषि क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । सभापतिमा नेविसंघका प्रविन वस्याल विजयी भएका हुन् । क्याम्पसमा हिजो बुधबार मात्रै निर्वाचन भएको थियो । निर्वाचनमा यहाँ अनेरास्ववियु र नेविसंघीच तालमेल भएको थियो । 

    जसअन्तरगत सचिवमा अनेरास्ववियुका हरिकृष्ण पोखरेल र कोषाध्यक्षमा प्रविण बुढाथोकी निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा अनेरास्ववियुका ३ जना र नेविसंघका २ जना विजयी भएका छन् । अनेरास्ववियुका तर्फबाट विवेक खनाल, उर्मिला क्षेत्री र आशुतोष अधिकारी निर्वाचित भएका हुन् । नेविसंघको तर्फबाट प्रकृति घिमिरे र सुदिप शर्मा तिमिल्सिना विजयी भएको निर्वाचन अधिकृत दिपक खनालले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij