२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

सत्तारुढ गठबन्धनको बैठक ४ बजे

बुधवार , चैत्र ८, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज  बस्दैछ।

    वालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल हुँदैछ।

    प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिइसकेकाले अब सरकारलाई पूर्णता दिने तयारीका साथ बैठक आब्हान गरेका हुन ।