मंगलवार, मंसिर १९ गते २०८०

समावेशी नभएको भन्दै प्रज्ञा प्रतिष्ठानका नियुक्तिप्रति जसपाको आपत्ति

समावेशी नभएको भन्दै प्रज्ञा प्रतिष्ठानका नियुक्तिप्रति जसपाको आपत्ति

images
images

खबर पात्रो

६, फाल्गुण २०७९
  • 891
    SHARES
  • समावेशी नभएको भन्दै प्रज्ञा प्रतिष्ठानका नियुक्तिप्रति जसपाको आपत्ति

    काठमाडौं, ६ फागुन ।  

    जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले सरकारले हालै गरेका प्रज्ञा प्रतिष्ठानका नियुक्तिहरू असमावेशी भएको भन्दै आपत्ति जनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथ्य नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानको गरेका नियुक्तिप्रति जसपा नेपालले ध्याकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

    images
    images

    सरकारले बिहिवार तीनैवटै प्रतिष्ठानमा नियुक्ति गरेको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वालुवाटारस्थित सरकारी निवासमा तीनै प्रतिष्ठानका कुलपतिहरुलाई सपथ पनि गराएका थिए ।

     जसपा नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक विज्ञप्ति निकाल्दै सहमति प्रकट गरेका हुन । 'सबिधानको मर्म, भावना तथा समावेशीको सिद्धान्त बिपरित गरिएका नियुक्तिहरुलाई सच्चाई समानुपातिक समावेशीको मुल मर्म अनुकुल हुने गरी नियुक्त गर्न जसपा नेपाल, जोडदार माग गर्दछ’ बस्नेतले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
     

    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७९ शनिवार - १७:५९:११ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij