२०८३, आश्विन २५ गते

Oct 11 2026 | २०८३, आश्विन २५ गते

सिद्धार्थ जेसिजको अध्यक्षमा ज्ञवाली निर्वाचित 

शनिवार , पौष ११, २०७७

  • 6.0K
    Shares
  • 6.0K
    Shares
  • भैरहवा। जेसिआई सिद्धार्थ नेपालको अध्यक्षमा गोपाल ज्ञवाली निर्वाचित भएका छन्। लामो समय देखि जेसिज अभियानमा लागेका ज्ञवाली ४५ औ साधारण सभा तथा अधिबेशनबाट बर्ष २०२१ का लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। 

    सगरमाथा ईन्स्युरेन्स लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख तथा खबरपात्रो मिडिया प्रालीका प्रबन्ध सञ्चालक समेत रहेका ज्ञवाली अन्य सामाजिक संघ सस्थामा सक्रिय रहेका छन्। 

    maa.jpg

    जेसिजको कार्यकारिणी उपाध्यक्षमा गौरब कोईराला, हरि जयसवाल, उपाध्यक्षमा अर्जुन कुवंर, राजु शर्मा, साकार न्यौपाने, कृतेशकुमार श्रेष्ठ रहेका छन्। त्यसैगरी निर्देशकमा सौरभ घिमिरे, किसन पटवा, निशंक पौडेल, सम्राट थापा रहेका छन्। 

    ma.jpg
    अधिबेशनमा पुर्व अध्यक्ष ओम कुमार श्रेष्ठ प्रमुख निर्वाचन अधिकृतको रुपमा रहेका थिए।

    mangal dai.jpg