२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

स्वीमिङ पुलमा रमाउँदै युवा

सोमवार , आश्विन १७, २०७९

  • 5.2K
    Shares
  • 5.2K
    Shares
  • कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियास्थित मायादेवी रिसोर्टमा सञ्चालित स्वीमिङ पुलमा सोमबार पौडी खेलेर रमाउँदै युवाहरु । विशेष गरी गर्मी छल्न स्वीमिङ पुलमा पौडी खेल्न आउनेको चाप बढ्ने गरेको छ ।

    Swimming.jpg

    तस्विर : खबरपात्रो