२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

राप्रपाद्वारा महिला वडा कमिटी गठन

सोमवार , फाल्गुण ३०, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ३० फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही क्रममा राप्रपाले आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा महिला संगठन गठन गरेको गरेको छ ।

    कार्यक्रममा नगर महिला संयोजक सुमित्रा वि.क., महिला नेतृ संगीत गुरुङ, तारा गुरुङ, जिल्ला अध्यक्ष सागर प्रताप राणा, नगर अध्यक्ष चन्द्रभक्त श्रेष्ठ, मेघनाथ आचार्य लगायतको उपस्तिथि रहेको राप्रपाले जनाएको छ ।

    275736024_135213642355134_2771867141258813721_n (1).jpg