images

सोमवार, बैशाख ३१ गते २०८१

सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरे : प्रदीप ज्ञवाली

सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरे : प्रदीप ज्ञवाली

images
images
images
आइतवार, फाल्गुण २२ २०७८
आइतवार, फाल्गुण २२ २०७८
  • सत्तारुढ दलहरूले निर्वाचनलाई पर धकेल्ने बहाना गरे : प्रदीप ज्ञवाली

    नुवाकोट, २२ फागुन ।
    नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ को कुरा उठाएको आशंका गरेका छन् । 

    images
    images
    images

    नुवाकोटको विदुरमा आइतबार प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने, “स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।”

    सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाए । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij