२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

क्यान्सर पीडित आशिषलाई सहयोग

बुधवार , फाल्गुण ४, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • सिद्धार्थनगर, ४ फागुन ।
    विश्व बाल क्यान्सर दिवसका अवसरमा भैरहवामा बुधबार आयोजित एक कार्यक्रममा क्यान्सर पीडित चार वर्षीय आशिष अलीको उपचारका लागि सहयोग रकम उनका बुबालाई हस्तान्तरण गर्दै सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारी, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्द गिरी र नेपाल बाल कल्याण संस्थाका अध्यक्ष शिव गौडेल । तस्बिर : नरेश केसी/रासस