२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

फागुन २ सम्मकालागि प्रतिनिधिसभा बैठक स्थगित

बुधवार , माघ २६, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौँ।  प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित भएको छ । 

    बुधबार बोलाइएको बैठक सूचना टाँस गरी स्थगन गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

    यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् । सरकारको आग्रहमा संसद बैठक सारिएको बताइएको छ ।