२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

कांग्रेस प्रवक्तामा डा. महत

सोमवार , माघ २४, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • २४ माघ, काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त भएका छन् ।

    नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्तामा नियुक्त गरेका हुन् । महत १४ औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए ।