२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

मेयर शाह कांग्रेसमा प्रवेश

शनिवार , माघ २२, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • चन्द्रौटा ,२२ माघ । 

    कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह शनिबार नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रममा मेयर शाहलाई कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह लगायतले माला लगाएर स्वागत गर्दै । तस्वीर : माधव बेल्वासे, रासस