२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

भैरहवामा संगीतमयी श्रीमद् भागवत महापुराण कथाज्ञान यज्ञ

शुक्रवार , माघ १४, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १४ माघ ।
    भैरहवामा संगीतमयी श्रीमद् भागवत महापुराण कथाज्ञान यज्ञ सुरु भएको छ ।

    बिहीबारदेखि सिद्धार्थनगर नगरपालिका–४ स्थित सुगरमिलमा सुरु भएको यज्ञ माघ २० गतेसम्म सञ्चालन हुने मुख्य यज्ञकर्ता दुधनाथ जैसवालले बताए । बिहीबार कलशयात्रा भए पछि यज्ञ प्रारम्भ भएको समाजसेवी प्रख्यात बन्जाडेले बताए ।

    कथाको समय प्रत्येक दिन दिउँसो २ बजेदेखि सांझ ६ बजेसम्म हुने समाजसेवी दुर्गाप्रकाश गुप्ताले बताए ।