२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

सोमवार , माघ ३, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, ३ माघ ।
    नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण भएको छ । सोमबार पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण भएको हो ।

    संक्रमण भएपछि उनी होम आइसोलेशनमा रहेका छन् । एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्य, पोलिटव्युरो सदस्य खिमलाल भट्टराई लगायतलाई कोरोना संक्रमण भएको छ ।