बुधवार, जेठ ४ गते २०७९

एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

images
images

खबर पात्रो

३, माघ २०७८
  • 517
    SHARES
  • एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

    काठमाडौं, ३ माघ ।
    नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस संक्रमण भएको छ । सोमबार पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण भएको हो ।

    संक्रमण भएपछि उनी होम आइसोलेशनमा रहेका छन् । एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सुजिता शाक्य, पोलिटव्युरो सदस्य खिमलाल भट्टराई लगायतलाई कोरोना संक्रमण भएको छ ।

    images

    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - २३:५४:०० बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend