२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

राष्ट्रियसभाको बैठक स्थगन

आइतवार , माघ २, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौं, २ माघ ।

    राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ ।

    राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए । रासस