२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

राप्रपा लुम्बिनी प्रदेशको प्रवक्तामा दिपक पाण्डे

आइतवार , पौष २५, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २५ पुस ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशको प्रवक्तामा दिपक पाण्डे मनोनित भएका छन् ।

    पाण्डेलाई प्रदेश प्रवक्तामा मनोनयन गरिएको राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप कुमार उदयले बताए । पाण्डे रुपन्देही निवासी हुन् ।