
आइतवार , आश्विन २५, २०७७
सैनामैना, २५ असोज ।
रुपन्देहीको सैनामैना क्षेत्र बनाई पत्रकारिता गर्दै आएका पत्रकार नविन घिमिरेलाई पितृशोक परेको छ । । साझा टेलिभिजनका स्टेशन म्यानेजर तथा बुटवल टुडेका संवाददाता समेत रहेका घिमिरेका पिता कान्तुराम घिमिरेको ८४ वर्षको उमेरमा निधन भएको हो ।
उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो । घिमिरेको अन्तिम दाहसंस्कार कपिलवस्तुको लक्षमणघाटमा गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । स्व. घिमिरेका श्रीमती, २ छोरी र ५ छोरा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij