२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य उपाध्याय एमालेमा प्रवेश

मंगलवार , पौष ६, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ६ पुस ।
    नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका पूर्व जिल्ला समिति सदस्य गोविन्द उपाध्याय नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

    कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित कार्यक्रममा उपाध्याय एमालेमा प्रवेश गरेका हुन् । 

    त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ निवासी समाजसेवी तथा नागरिक अगुवा बसन्त बस्याल पनि एमालेमा प्रवेश गरेका छन् ।