२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

१०७५ मत गन्दा गगनलाई ६७३ मत, विश्वप्रकाशलाई ४३४

बिहिवार , पौष १, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौँ। नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका गगन थापाले १०७५ मतगणना मत गन्दा  ६७३ मत प्राप्त गरेका छन् । 
    त्यस्तै उनका प्रतिस्पर्धी विश्वप्रकाश शर्माले  ४३४, प्रदीप पौडेलले ३५३, प्रकाशशरण महतले ३४२ मत प्राप्त गरेका छन्।

    त्यस्तै गगनसँगै शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेका मिनेन्द्र रिजालले भने  १९४ मत  मत प्राप्त गरेका छन्। महत र पौडेल शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् ।   विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

    यस्तै विमलेन्द्र निधि समूहबाट महामन्त्रीको उम्मेदवार रहेका  डा. राजाराम कार्कीले  ३८ मत प्राप्त गरेका छन् ।