२०८३, आश्विन ११ गते

Sep 27 2026 | २०८३, आश्विन ११ गते

सभापतिमा देउवालाई सिंहको समर्थन

मंगलवार , मंसिर २८, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौँ, २८ मङ्सिर : प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलबार पार्टीको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहको निवासमा । नेता सिंहले सभापतिमा पुनः हुने मतदानमा देउवालाई समर्थन  गर्ने सहमति भएको छ । तस्बिरः रोशन सापकोटा/रासस

    ROS_KTM-8386.jpg