भैरहवा, २७ मंसिर ।
बुटवलदेखि ५ किलोमीटर पश्चिममा पर्ने बेलबासको नुवाकोट डाँडाबाट देखिएको बुटवल उपमहानगरपालिकाको रात्रीकालिन दृश्य । यो ठाउँ समाजिक संजालमा भाइरल भएदेखि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
तस्विर : मोहम्मद अयुब/खबरपात्रो