२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

बिहिवार , मंसिर २३, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, २३ मंसिर ।
    नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् ।

    महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको बताए । रासस