२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

कोरोना अपडेट : एक सय ४३ जनामा सङ्क्रमण, ९ जनाको मृत्यु  

आइतवार , कार्तिक २१, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौँ, २१ कात्तिक। पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।     
         
    पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमित सात हजार सात सय १३ छन् ।