२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

एमाले ओमसतियाको अध्यक्षमा गुरुङ

बिहिवार , कार्तिक ११, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ११ कात्तिक ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओमसतिया गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा इन्द्र प्रसाद गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा मातृका प्रसाद यादव, सचिवमा श्याम बस्याल, उपसचिवमा देवी ढुगांना र जित बहादुर निषाद निर्वाचित भएका छन् । 

    त्यस्तै सदस्यहरुमा रामु काफ्ले, खग्रेन्द्र ढुगांना, भानु पौडेल, लालाधर बस्याल, लक्ष्मण ज्ञवाली, विष्णु प्रसाद शर्मा, रेखा चौधरी, उद्दव प्रसाद यादव, दिपक सोमरे, मोतिलाल चौहान, प्रतिक पौडेल, जमुना प्रसाद चाई, मिना शाही मल्ल, गजेन्द्र बहादुर चौधरी, पवित्रा थापा, रामशंकर चाई, लिलामणि भट्टराई, शुष्मा सिंह कुर्मी, गोकुल पोखरेल, रामप्रित पासी, मानबहादुर चौधरी, पारसनाथ कोहार, नाथु थारू र अनुप मल्ल रहेका छन् ।
    कार्यक्रमको प्रमुख अतिथि नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।

    एमाले नेता भण्डारी गुप्ताको अध्यक्षता, पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गुणाखर भुसालको विशिष्ट आतिथ्यता, रेवती घले, एमाले जिल्ला कमिटी सदस्य तथा ओमसतिया गाउँपालिका इञ्चार्ज ईन्द्रजित यादव लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    नेकपा एमालेका ज्येष्ठ सदस्य देवदत्त भट्टराईको स्वागत तथा पार्टीका ओमसतिया गाउँपालिका सचिव चुमकला बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।