images

शुक्रवार, बैशाख २१ गते २०८१

यी हुन् प्रथम अधिवेशनबाट निर्वाचित एमाले सिद्धार्थनगरका वडाअध्यक्षहरु

यी हुन् प्रथम अधिवेशनबाट निर्वाचित एमाले सिद्धार्थनगरका वडाअध्यक्षहरु

images
images
images
शनिवार, कार्तिक ६ २०७८
शनिवार, कार्तिक ६ २०७८
  • यी हुन् प्रथम अधिवेशनबाट निर्वाचित एमाले सिद्धार्थनगरका वडाअध्यक्षहरु

    भैरहवा, ६ कात्तिक । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका अन्तर्गत वडा नम्बर १ देखि वडा नम्बर १३ सम्मको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । जसअन्तर्गत सिद्धार्थनगर वडा नम्बर १ को अध्यक्षमा रमेश थापा, २ को अध्यक्षमा इन्दिरा क्षेत्री, ३ मा गणेश बेल्बासे, ४ मा राजेश गुप्ता, ५ मा हरि प्रसाद पराजुली र ६ मा राम दयाल गुप्ता निर्वाचित भएका छन् ।

    images
    images
    images

    त्यस्तै वडा नम्बर ७ मा कमलेश श्रेष्ठ, ८ मा रामचन्द्र रेग्मी, ९ मा लक्ष्मण ज्ञवाली, १० मा कपिलदेव गिरी, ११ मा इनर चाई, १२ मा सुशिल कुंवर र १३ मा भीम भण्डारी निर्वाचित भएका छन् ।

    वडा नम्बर १ मा ११ सदस्यीय, २ मा १३ सदस्यीय, ३ मा २५, ४ मा २०, ५ मा ५, ६ मा १९, ७ मा २५, ८ मा २१, ९ मा १७, १० मा २७, ११ मा २९, १२ मा १७ र १३ मा ११ सदस्यीय वडा कमिटी निर्वाचित भएको एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थीले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij