२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने

शुक्रवार , कार्तिक ५, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • विराटनगर, ५ कात्तिक। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् । 

    प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरेको छ । 

    प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।