images

मंगलवार, बैशाख २५ गते २०८१

प्रवासी नेपाली एकता समाज युएईको बैठक सम्पन्न 

प्रवासी नेपाली एकता समाज युएईको बैठक सम्पन्न 

images
images
images
शुक्रवार, भाद्र २५ २०७८
शुक्रवार, भाद्र २५ २०७८
  • प्रवासी नेपाली एकता समाज युएईको बैठक सम्पन्न 

    भैरहवा, २५ भदौ ।
    भैरहवा, २५ भदौ ।
    प्रबासी नेपाली एकता समाज युएईको बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा प्रवासी नेपाली एकता समाज मध्यपूर्व संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तोया नाथ लम्साल र समाजका अध्यक्ष शशि सिलवालले राप्रपा महिला संगठन केन्द्रीय सदस्य सर्मिला थपलियालाई केन्द्रीय सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    बैठकले प्रवासमा संगठन विस्तार तीव्र रूपमा अगाडी बढाउने र केन्द्रीय अधिवेशनको लागी प्रतिनिधि छनोट गरी छिटै नाम पठाउने निर्णय ष्रेको समाजका वरिष्ठ उपाध्यक्ष मनोज जैसवालले बताए । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष मनोज जैसवाल, महासचिव धनपति न्यौपाने महिला संगठनका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij