मंगलवार , मंसिर १, २०८३
भैरहवा, १ मंसिर । रुपन्देहीको कोटहीमाई गाउँपालिका–६, खजहना निवासी ७२ वर्षीय रामनरेश यादव (नेवास) सम्पर्कबिहीन हुनुभएको छ ।
उहाँ गत २०८३ कार्तिक २४ गतेदेखि हराउनुभएको स्थानीय राहुल यादवले जानकारी दिनुभयो । उहाँ घरबाटै हराउनुभएको बताइएको छ । उहाँलाई कतै देख्नुहुने वा फेला पार्नुहुने महानुभावले ९८१७४५५८९० वा ९८०७०७०८०६ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij