२०८३, मंसिर १ गते

Nov 17 2026 | २०८३, मंसिर १ गते

थाइल्याण्डको फुकेटमा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु

मंगलवार , मंसिर १, २०८३

  • 103
    Shares
  • 103
    Shares
  • काठमाडौं, १ मंसिर । थाइल्यान्डको दक्षिणी प्रान्त फुकेटमा चारतले भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।

    थाई सञ्चारमाध्यमकाअनुसार सोमवार बिहान सबेरै भवनमा आगलागी भएको थियो । आगलागीका कारण भवनमा ठूलो क्षति पुगेको छ । घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारणबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।