२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

नयाँ दलमा नजान एमालेको आग्रह

आइतवार , भाद्र २०, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाडौं, २० भदौ ।
    नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ ।

    एमालेका महासचिव ईश्वर पोखरेलले आज विज्ञप्ति जारी गरी सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन् । यही भदौ ९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । रासस