२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

काङ्ग्रेस महाधिवेशन : बुटवल ५ मा निर्बिरोध समिती चयन, सभापतिमा दिपक श्रेष्ठ

शुक्रवार , भाद्र १८, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका – ५ को वडा सभापतिमा दिपक प्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । 

    उपसभापतिमा महादेव कशौधन, महिला उपसभापतिमा यमुना श्रेष्ठ, सचिवमा अनिल गहतराज, राजेन्द्रलाल श्रेष्ठ, सहसचिवमा मोहम्मद सलमान, जमाल खान रहेका छन् ।

    सदस्यहरुमा कपिल अधिकारी , रिता अधिकारी ,संगीता श्रेष्ठ , गिता लसदस्यहरुमा कपिल अधिकारी, रिता अधिकारी, संगीता श्रेष्ठ ,गिता लक्ष्मी श्रेष्ठ , मुकेश वर्णवाल, जमिर मिया, श्रीमात कामी, सन्जुप्रसाद वर्णवाल, जलिल मिया, कमल नारायण कामी, संजीव सिंह क्षेत्री, सरिता आचार्य सापकोटा, जनुरदीन मिया, मोहम्मद मुसलमान , जन्डर मिया, बिरबहादुर राना , सोना बज्राचार्य , अजित बकस , शसी वर्णवाल रहेका छन् ।