२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

९५ केन्द्रीय कमिटी सहितको  एमाले समाजवादी दर्ता,  नेपाल अध्यक्ष र खनाल वरिष्ठ नेता 

बुधवार , भाद्र २, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौं भदौ २, २०७८ । निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ ।   पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ ।  

    एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएका छन् ।