२०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

पारस खड्कालाई प्रधानमन्त्री देउवाको साथ

शनिवार , श्रावण ३०, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाडौं– क्रिकेट खेल जीवनबाट संन्यास लिएका खेलाडी पारस खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन्। 

    क्रिकेटर खड्कालाई भेटेपछि प्रधानमन्त्रीले ट्विटमा लेखेका छन् ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद ।’

    ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहने छ ।’ –देउवाले भनेका छन।