२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

यस्तो छ केसी नेतृत्वको क्याबीनेट ७ सदस्यीय, ४ जना बिनाबिभागिय

बिहिवार , श्रावण २८, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल। लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिँदै छन् । उनी सहित ७ जना मन्त्रीले पनि एकैसाथ सपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयमा बिहीबार एक समारोहकाबीच मुख्यमन्त्री केसी सहित मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउँदै छन्। ४ बिना बिभिागिय र २ कार्यालयगत मन्त्रालयको जिम्मेबारी सहित ६ मन्त्रीले पदभार ग्रहण गर्न लागेका हुन्। 

    केसी क्याबिनेटमा केसी सहित नेपाली कांग्रेसबाट डिल्लीबहादुर चौधरी ग्रामीण बिकास मन्त्री, जनता समाजवादी पार्टी जसपाबाट सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहेका छन् भने माओवादी केन्द्रका कृष्णध्वज खड्का, शुर्य चिन्हबाट निर्वाचन जितेका अजय शाही, जसपाका पुर्मती ढेंगा र सुमन शर्मा रायमाझिले बिना बिभागिय मन्त्रीको रुपमा नियुक्त हुँदैछन्।