२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

एमाले लुम्बिनी संसदीय दलद्वारा सर्वोच्चको आदेश कुर्ने निर्णय

बुधवार , श्रावण २७, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • बुटवल । 

    नेकपा एमालेको लुम्बिनी संसदीय दलले सर्वोच्च अदालतको आदेश कुर्ने निर्णय गरेको छ । एमाले सांसद लिला गिरीले दायर गरेको मुद्दामा बुधबार अन्तरिम आदेश आउनसक्ने सम्भावना भएकाले एमाले संसदीय दलको बैठकले संसद बैठक बस्नुअघिसम्म प्रतीक्षा गर्ने निर्णय गरेको छ । 

    मंगलबार हेर्न नभ्याइनेमा परेको  रिटको पेशी आज आठौँ नम्बरमा राखीएको छ । 

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि  २७ साउनमा  बोलाईएको प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको हो ।